Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

समाजसेवी गुरुङको जन्मोत्सव वृद्धाश्रममा

केन्द्र खबर केन्द्र खबर
समाज
२०७९ मंसिर १२ १८:१८
समाजसेवी गुरुङको जन्मोत्सव वृद्धाश्रममा
ShareTweetPin

पोखरा ।
लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् ।
३६ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग गरेका जन्मोत्सव मनाएका हुन् ।

उनले सहयोग हस्तान्तरण गर्दै आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम पुगेको बताए ।

‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ, उनले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’
उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने, ‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’

हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाउदै आएको बताउदै यसपटकपनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिएका थिए ।

युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । उनले यसअघि कोरोना महामारीको समयमा पनि विपन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्नका समाग्री सहयोग गरेका थिए ।

गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा सय जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५५ जना आश्रित छन् ।
सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाईसमेत खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणी : ‘राष्ट्रपति भण्डारी राजाजस्तै भइन्’

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणी : ‘राष्ट्रपति भण्डारी राजाजस्तै भइन्’

जुम्लामा हिमपात, विद्युत् सेवा अवरुद्ध

जुम्लामा हिमपात, विद्युत् सेवा अवरुद्ध

५२ पदाधिकारी नियुक्ति विरुद्ध मुद्दामा आजदेखि सुनुवाइ

उपभोक्तासँग ‘सर्भिस चार्ज’ लिने व्यवस्था संविधानविपरीत : सर्वोच्च

पोखरा वडा १७ का सुजन गुरुङ ड्रग्सहित पक्राउ

पोखरा वडा १७ का सुजन गुरुङ ड्रग्सहित पक्राउ

गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.