Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले कास्कीले दियो मतदातालाई धन्यवाद

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ मंसिर १२ १८:२५
एमाले कास्की अध्यक्षमा यी ४ आंकाक्षी !
ShareTweetPin

पोखरा।
नेकपा एमाले कास्कीले यही ४ मंसिर गते सम्पन्न निर्वाचनमा मतदान गर्ने मतदाता तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पुर्णलाई धन्यवाद दिएको छ ।

सोमवार एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका अध्यक्ष तेजनारायण अधिकारीले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराउने कस्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभार सहित धन्यवाद दिएका हुन् ।

विज्ञप्तीमा सत्ता गठबन्धनको हरेक खालको तिकडम राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गरी विजयी हुने नेकपा एमालेका उम्मेदवारहरूमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । निर्वाचनको प्राप्त परिणाम अनुसार जिल्लामा प्रतिनिधि सभामा क्षेत्र नम्वर १ बाट मन बहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २९१० बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३‘१’ बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी भएका भएका छन् ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष अधिकारीले कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ति प्रभावकारी रुपमा क्रियाशिल र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नम्वर २९२० र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

जनताको अदालतमा असफल भएका पार्टीलाई भोट दिएर देश बर्वाद नगरौँ : राजेन्द्र लिङ्देल

हिन्दु राष्ट्रको पक्षमा छु : मन्त्री लिङ्देन

कृषकलाई मल उपलब्ध गराउन सभामुख सापकोटाको ‘रुलिङ’

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

आज नेकपा एस प्रवेश गर्दै घनश्याम भुसाल

घनश्यामलाई महासचिव बनाउने नेकपा एसको तयारी

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.