Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महिला संघ सभापति बरालद्वारा विरामीलाई जुस वितरण

केन्द्र खबर केन्द्र खबर
स्वास्थ्य-जीवनशैली
२०७९ पुस २१ १५:१६
महिला संघ सभापति बरालद्वारा विरामीलाई जुस वितरण
ShareTweetPin

पोखरा ।

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ, पोखरा महानगर समिति सभापति माया बरालले विरामीलाई जुस वितरण गरेकी छन् । पोखरा महानगर–११ मा रहेको मणिपाल अस्पतालमा उपचाररत विरामीलाई बरालले शुक्रबार जुस वितरण गरेकी हुन् ।

सर्जिकल वार्डमा उपचाररत, कास्की, गोर्खा, बागलुङ लगायतका जिल्लाका ११ जना विरामीलाई जुस वितरण गरेको बारालले जानकारी दिइन् । बरालले आत्मबल नै विरामीको पहिलो उपचार रहेको बरालले विरामीलाई आत्मबल बलियो बनाउन सुझाव दिइन् ।


आफै मणिपाल अस्पतालमा उपचारबाट डिस्चार्ज भए पछि अस्पतालका विरामीलाई जुस वितरण गर्न पुगेकी बरालले विरामीलाई आत्मबल बलियो बनाउन सुझाव दिएकी हुन् ।  पित्त थैलीमा जमेको पत्थरीको उपचार पछि बराल चार दिन पहिले डिस्चार्ज भएकी थिइन् । आफुले अस्पतालका डाक्टर, नर्सा र अन्य कर्मचारीबाट उपचारका क्रममा सहयोग पाएको कारण आत्मबल बढेको बताइन् ।

डिस्चार्ज पछि विरामीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र विरामीको मनोबल बढाउन आफु अस्पताल पुगेको बरालले बताइन् । आफुले उपचारमा भोगेको कुरा विरामीसंग सेयर गर्दा विरामीको आत्मबल बढ्ने रहेछ बरालले भनिन्, मैले आफु विरामी हुदाँ जे अनुभव गरे त्यसले मलाई विरामीको आत्मबल बढाउन मन लाग्यो र जुस लिएर भेट्न आए ।


जुस वितराणमा अस्पतालका निर्देशक अभिषेक मास्के, डा. बिनोदवाणी श्रेष्ठ, प्याथोलोजिष्ट नवराज भण्डारी, अस्पतालका लेखा अधिकृत शंकर खत्रीले जुस वितरणमा साथ दिएका थिए । अस्पतालका निर्देशक मास्केले विरामीलाई छिटो निको हुन उपचार मात्र नभएर आफन्तको साथ सहयोग र सकारात्मक उर्जाको खाचोँ हुने बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

वर्षमान पुनलाई भेट्न अस्पातल पुगे सभामुख घिमिरे

वर्षमान पुनलाई भेट्न अस्पातल पुगे सभामुख घिमिरे

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बिनोदबिन्दु शर्मा

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बिनोदबिन्दु शर्मा

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरू अस्पतालमा

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरू अस्पतालमा

आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमामा सहभागी

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

तोसिमा कार्कीको उम्मेदवारी कायम

स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने क्षमता छ : डा. कार्की

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.