Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महोत्सवमा सहभागी हुने दर्शकलाई चिडियाखाना पुग्न निशुल्क बस सेवा

केन्द्र खबर केन्द्र खबर
पर्यटन, अर्थ
२०७९ पुस २८ २०:०४
पोखरा महोत्सवमा सहभागी हुने दर्शकलाई चिडियाखाना पुग्न निशुल्क बस सेवा

?

ShareTweetPin

पोखरा ।

पोखराको अमरसिंह चौरमा जारी ११ औं संस्करणको पोखरा महोत्सवमा सहभागी दर्शकले निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्ने समेत प्रचार प्रसार संयोजक सुनारले बताए ।

युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा वढिरहेको छ ।

चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।

महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जिसी नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

राष्ट्र बैंकको तथ्यांक भन्छ,‘सरकारसँग अझै ६.७ महिनाको आयात धान्ने डलर छ’

आज कति पुग्यो डलरको भाउ (सूचीसहित)

पृथ्वी राजमार्ग सडक विस्तार समयमै सक्न महानगरको चासो, सहजिकरण समिति बन्यो

पृथ्वी राजमार्ग सडक विस्तार समयमै सक्न महानगरको चासो, सहजिकरण समिति बन्यो

आन्तरिक स्रोत बृद्धि गर्ने अर्थमन्त्री सुन्दासको योजना

आन्तरिक स्रोत बृद्धि गर्ने अर्थमन्त्री सुन्दासको योजना

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

आज डलरको भाउ बढ्यो (सूचीसहित)

क्रसर उद्योगीको प्रश्न : हामीलाई रोक्ने तर, आयोजनाका नाममा मनपरी गर्ने ?

क्रसर उद्योगीको प्रश्न : हामीलाई रोक्ने तर, आयोजनाका नाममा मनपरी गर्ने ?

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.