Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मादीको थाक गाउँमा हाइकिङको ३० औं श्रृङ्खला

केन्द्र खबर केन्द्र खबर
पर्यटन
२०७९ माघ २ १५:०७
मादीको थाक गाउँमा हाइकिङको ३० औं श्रृङ्खला
ShareTweetPin

पोखरा ।
हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुलनाराका साथ ३ वर्षदेखि पोखरालाई केन्द्र मानेर निरन्तर संचालन भएको हाइकिङ भाग ३० को श्रृङ्खला गत शनिबार मादी गाउपालिका वडा नं. ६ स्थित थाक गाउँमा सम्पन्न भएको छ ।

पहिलोपटक हाईकिङमा सहभागी पोखरा उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य तथा पोखरा ग्राण्ड टुर्स एण्ड ट्रावल्सका संचालक किर्तिभल्लव त्रिवाठीले राज्यको लगानी विना पर्यटनको विकासमा योगदान दिने कार्य गरेकोमा हाइकर्स क्लब नेपाललाई धन्यवाद दिएका थिए । उनले आफ्ना ग्राहकका लागि डे हाइक तथा सर्ट ट्रेकिङ रुटको रुपमा थाकलाई प्रमोसन गर्ने पनि वताएका थिए ।

हाइकिङमा सहभागी अर्का पर्यटन व्यवसायी कृष्ण क्षेत्रीले ग्रामिण क्षेत्रको प्रबद्र्धनमा हाइकर्स क्लबले खेलेको भुमिका अतुलनिय रहेको वताउँदै हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङलाई १५÷१५ दिनमा गर्न सुझाव दिएका थिए ।

अहिलेको जिवन सैली अत्यन्तै व्यस्ततामा वितिरहेकोले महिनाको कम्तिमा एक पटक ७÷८ घण्टा हिड्नु र ग्रामिण परिवेशको अध्ययन अवलोकन गर्नुले व्यक्तिको कार्य क्षमतामा वृद्धि हुनुका साथै महिना भरीको थकान मेटिने हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटले वताए ।

स्थापनाको समयदेखि हाइकिङमा सहभागी हुँदै आएका रेडियो सफलताका संचालक मधु अधिकारीले हाइृकिङमा सहभागीहरुको रुचि वड्दै गएकोले सम्बन्धित निकायमा दर्ता गरेर विधिवत रुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको वताएका थिए ।

शनिबार विहान ८ वजे पोखरा १३ काहुँखोलामा भेला भइ सार्वजनिक वसमा थाकसम्म गएको र दिन भर थाक गाउँमा अवलोकन भ्रमण, एकआपसमा परिचय तथा स्थानीय समाजसेवी उमेश मगरले खानपिनको व्यवस्थापन गरेको सो हाइकिङमा गृहणी, विद्यार्थी, व्यवसायी समेत १८ जनाको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

दर्शकले भरिभराउ पोखरा महोत्सव, शनिबार मात्र ५० हजार दर्शक

दर्शकले भरिभराउ पोखरा महोत्सव, शनिबार मात्र ५० हजार दर्शक

बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको निधन

धौलागिरिमा बेपत्ता दुई युवाको शव तीन महिनापछि फेला

पोखरामा खुल्यो त्रिपुरा लाउन्ज एण्ड बार : चाँदीको थालमा चाँदीकै चम्चाले खान पाइने

पोखरामा खुल्यो त्रिपुरा लाउन्ज एण्ड बार : चाँदीको थालमा चाँदीकै चम्चाले खान पाइने

घान्द्रुकको वृत्तचित्र बेलायत पुग्यो, जनवरी १५ मा प्रदर्शन हुने

घान्द्रुकको वृत्तचित्र बेलायत पुग्यो, जनवरी १५ मा प्रदर्शन हुने

पोखरा महोत्सवमा सहभागी हुने दर्शकलाई चिडियाखाना पुग्न निशुल्क बस सेवा

पोखरा महोत्सवमा सहभागी हुने दर्शकलाई चिडियाखाना पुग्न निशुल्क बस सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरिँदै

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.