Old Website
२०७९ माघ १३, शुक्रबार
January 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
साबधान खबर
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा जहाज दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलन सम्पन्न

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ माघ १० १४:४२
पोखरामा जहाज दुर्घटना, विस्तृत विवरण आउन बाँकी
ShareTweetPin

काठमाडौं ।

पोखरामा भएको जहाज दुघर्टनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सकिएको छ । माघ १ मा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न बनेको जाँच आयोगले एक विज्ञप्ति जारी गर्दै प्रमाण संकलन सम्पन्न भएको बताएको हो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ ।

दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ । अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाइ छ ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ ।

१ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९ एन–एएनसी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ७१ जनाको शव प्राप्त भएको छ । १ जना बेपत्ता छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

यस संग सम्बन्धित

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणी : ‘राष्ट्रपति भण्डारी राजाजस्तै भइन्’

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको टिप्पणी : ‘राष्ट्रपति भण्डारी राजाजस्तै भइन्’

जुम्लामा हिमपात, विद्युत् सेवा अवरुद्ध

जुम्लामा हिमपात, विद्युत् सेवा अवरुद्ध

प्रतिभा माविमा सरस्वती पूजा

प्रतिभा माविमा सरस्वती पूजा

Auto Draft

टाइगर कप : महिलातर्फ आर्मी र एपिएफ फाइनल प्रवेश

सर्वाधिक पढिएका

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
समाचार

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा
खेलकुद

टाइगर कप भलिबल : पुरुष तर्फको सेमिफाइनल समिकरण पुरा

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
खेलकुद

कुलपति रनिङ सिल्ड उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य
शिक्षा

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार हुनुपर्दैन : मेयर आचार्य

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई भने, ‘अनावश्यक खर्च घटाउनुस्’

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय
राजनीति

माओवादी स्थायी समिति बैठक भोलि बस्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: kendrakhabar24@gmail.com 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • ब्लग
  • साबधान खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • साबधान खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.